परिचय
“ कृषक दाजुभाई तथा दिदीवहिनीहरूमा विशेष अनुरोध ”
- बिषादी प्रयोग गर्नु पूर्व प्राविधिकको अनिवार्य सल्लाह लिनु होस् ।
- तालिम प्राप्त र ईजाजतपत्र प्राप्त विषादी खुद्रा बिक्रेताहरूबाट मात्र विषादी खरिद गर्नुहोस् ।
- विषादी खरिद गर्दा पंजिकृत, सुरक्षित र प्रभावकारी विषादी छान्नुहोस् ।
- पंजिकरण नभएकार प्रतिबन्धित विषादी बारे जानकारी राख्नुहोस र त्यस्ता विषादी खरिद नगर्नुहोस ।
- विषादीको सुरक्षित तरिकाले भण्डारण गर्नु होस र बालबच्चहरूको पहुँच देखि टाढा राख्नुहोस् ।
- सही विषादी, सही मात्रामा, सही समयमा र सही तरिकाले प्रयोग गर्नुहोस् ।
- विषादी चलाउँदा सुरक्षात्मक ........